Nepali Dictionary : Learn English ?? 6.0
Vous pourrez télécharger en 5 secondes.
Sur Nepali Dictionary : Learn English ??
Nous sommes fiers d’introduire une toute nouvelle mise à jour de notre application Nepali Dictionary avec dictionnaire de niveaux avancés. Dans cette mise à jour, nous nous sommes concentrés sur la précision, la facilité d’utilisation et les outils pour aider nos utilisateurs à améliorer leurs compétences en anglais. Cette application comprend deux dictionnaires - English-English-Nepali Dictionary et Nepali-English Dictionary. Les deux sont basés sur des livres très cités rédigés par Choodamani Gautam. Principales caractéristiques 1) Liste complète des mots -Nous avons inclus plus de 20.000 mots anglais signifiant et 30.000 mots népalais signifiant y compris les mots de niveau avancé. 2) Complètement hors ligne - Nous avons inclus l’ensemble de notre dictionnaire à l’intérieur de l’application, afin que nos utilisateurs puissent l’utiliser même s’ils n’ont pas accès à Internet. Nous avons également fourni un moyen pour les utilisateurs de mettre à jour le dictionnaire en ondes une fois qu’ils ont connectin Internet. 3) Dictionnaire dans les deux sens - Nous avons inclus deux dictionnaires - anglais-népalais et népalais-à-anglais de sorte que cette application est utile pour les utilisateurs qui apprennent le népalais ainsi. 4) Prononciations de mots d’apprentissage - Cette application aidera les utilisateurs à apprendre à prononcer correctement des mots. Par exemple, de nombreux Népalais prononcent « Potato » comme « प amp; & #2379;टेटो », mais la prononciation correcte est « प amp; & #2335;े(इ)टो » 5) Image et illustration Ce dictionnaire comprend des images de mots dans des catégories importantes comme les légumes, les animaux, les fruits, etc. 6) Jeux de mots - Nous avons inclus de nombreux jeux de mots qui aident nos utilisateurs à améliorer leur apprentissage des langues. १० लाख भन्दा बढी डाउनलोड भइसकेको यो "हाम्रो नेपाली-English Dictionary" app सन् २०१६ मा प्रथम पटक सार्वजनिक भएसँगै हाल यसलाई दैनिक लाखौँ प्रयोगकर्ताहरूले नियमित साथ दिँदै आइरहनुभएको छ । एण्ड्रोइड मोबाइलमा एकपटक डाउनलोड गरिसकेपछि प्रयोग गर्न इन्टरनेट नचाहिने यो नेपालकै पहिलो Offline Dictionary app हो । नेपाली शब्दका अंग्रेजी अर्थ अथवा अंग्रेजी शब्दका नेपाली अर्थ हेर्न , बुझ्न, सिक्न र उच्चारण सुन्न मोबाइलमा यसअघि अन्य विकल्प थिएनन् । पहिलो संस्करण कक्षा १० सम्मका स्कूले विद्यार्थीहरूमा उपयोगी हुने खालका सीमित शब्दहरू राखेर सार्वजनिक गरिएको थियो । आज सार्वजन िक यस नयाँ संस्कë#2367;क यस नयाँ संस्करण भने झन् तीक्ष्ण भएर नेपाली तथा अंग्रेजीका प्रशस्त शब्दहरूसहित Play Store मा उपलब्ध छ । स्कूले तहबाट माथि उठेर अब यो "हाम्रो नेपाली-English Dictionary" app क्याम्पस तहमा पुगेको छ अर्थात् अब यसले Advanced शब्दहरू पन ि देखाउनेछ, व्याख्या गर्नेछ, तस्वीर देखाउँदै शुद्ध उच्चारण पनि गरिदिनेछ । नेपाली अक्षरमा, व्याकरणमा तथा समग्रमा नेपाली भाषामा अतुलनीय योगदान दिँदै पुराना तथा नयाँ नेपाली पुस्तालाई भाषाको गरिमासँग निरन्तर जोड्न सफल वरिष्ठ व्याकरणकार , कोशकार तथा भाषाविद् समादरणीय श्री चूडामणि गौतमज्यूले यो हाम्रो "हाम्रो नेपाली-English Dictionary" app को नयाँ संस्करणका लागि ३० हजार बढी नेपाली शब्द तथा २२ हजार बढी अंग्रेजी शब्दहरू उपलब्ध गराउनुभएको छ । परापूर्व कालदेखि नेपाली भाषामा प्रयोग भएका शब्दहरूदेखि नयाँ पुस्ताबीच बोलीचाली तथा, चलनचल्तीका शब्दहरू पनि यसमा समेटिएका छन् । नेपाली सिक्नका लागि नेपाली भाषाका सरल र दैनिक बोलीचालीमा प्रयोग हुने वा क्यहरू (उच्चे वाक्यहरू (उच्चारण र अंग्रेजी अर्थसहित) यसका मुख्य विशेषताहरू हुन् । नेपाली शब्द र त्यस शब्दको सरल व्याख्यासँगै अंग्रेजी अर्थहरू देश तथा विदेशमा रहनुहुने नेपाली–समाजका नयाँ, पुराना तथा भावी पुस्ताबीच जोगाइराख्नुका साथै प्रचार–प्रसार गर्ने उद्देश्यका साथ ह ाम्रो प्रविधिले श्री चूडामणि गौतमज्यूसँग शब्दका लागि सहकार्य गरेको हो । थप विशेषतायूक्तः असंख्य शब्दहरूः ३० हजार नेपाली तथा २२ हजार बढी अंग्रेजी शब्दहरू तस्वीरः शब्दसंग सम्बन्धित तस्वीरहरू सहित (इन्टरनेट आवश्यक) अडियो उच्चारणः अंग्रेजी तथा नेपाली शब्द कसरी बोल्ने सोको ो ो सोको ो सो&2325;&2379; ो&2379;&2379; ो&2325; ो सो&2325;&2379; ो2309;डियो उच्चारण (Prononciation) अफलाइनः Dictionary प्रयोग गर्न, शब्दहरू खोज्न इन्टरनेट नचाहिने खोज्नेः सजिलै Search मा गएर आवश्यक नेपाली, अंग्रेजी शब्&2342; खोज्न सकिने