Khabar Chitwan - Kayakairan 1.3.0

Licence: Gratuit ‎Taille du fichier: N/A
‎Note des utilisateurs: 0.0/5 - ‎0 ‎Votes

Khabar Chitwan est un portail d’information en ligne et site officiel de Kayakairan Daily. Il s’agit également de la toute première application news portal de Chitwan, developed & designed by WEBSOFT NEPAL Pvt. Ltd. Avec l’intention de prendre le site d’information au prochain niveau, nous prenons cette mesure pour le rendre disponible dans tous les appareils Android & iOS. Toutes les nouvelles sont écrites et compilées par kayakairan officials & the Website & The Application development est géré par les fonctionnaires de Websoft Népal.

App a les fonctionnalités suivantes: ------------------------------------ >> voir toutes les nouvelles récentes dans le premier lancement >> voir les nouvelles par catégorie >> enregistrer les nouvelles préférées à lire plus tard >> liens utiles pour vous aider à travers >> e-paper quotidien / kayakairan tous les jours

विश्वका जुनकुनै कुनाका नेपाली समुदायका गतिविधि प्रकाशन तथा प्रसारण गर्नु हाम्रो पहिलो प्रयास हुनेछ । त्यसैगरी मातृभूमि नेपालमा दैनिक भईरहने समसामयिक राजनीति र अन्य सबैखाले सूचना र जानकारी मूलक गतिविधिलाई हामी समेट्ने छौं । यसका लागि हामीलाई चितवन र मुलुकका प्रमुख शहरहरुमा रहेका हाम्रा स्थानीय प्रतिनिधिहरुले सहयोग गर्नुहुनेछ । यसैगरी अन्य मुलुकहरुमा पनि हामी स्थानीय सहयोगीह रुको माध्यमबाट समाचार संकलन गर्नेछौं । हाम्रो सबैखाले सामाग्री नेपाल र नेपालीका चासोका विषयवस्तु नै हुनेछन् । यस क्रममा विश्वभर रहेका नेपालीहरुसँग हातेमालो गर्दै अघि बढ्नेछौं । तपाई पनि हाम ्रो यात्रामा सहभागी बन्न सक्नुहुनेछ ।

हाल हाम्रो कर्मथलो चितवन को क्षेत्र भएकोले हाम्रो पहिलो प्राम्रो पहिलो प्राथमिकता पनि चितवन आसपास रहेका नेपालीहरुको गतिविधिलाई समेट्नु हुनेछ । समाजमा भईरहेका र हुन लागेका स्थानीय गतिविधिहरुको बारेमा हामी सूचना र जानकारी प्रदान गर्नेछौं । हाम्रो प् रयास नेपाली समुदायलाई अझ सशक्त र प्रभावकारी बनाउनु हुनेछ । पत्रकारिताको पेशागत मर्यादालाई आत्मसात गर्दै हामी तपाईहरुलाई सुसूचित गराउनेछौं ।

www.khabarchitwan.com

historique de la version

  • Version 1.3.0 posté sur 2016-11-24
    * Meilleure mise en page ePaper,* Chargement plus rapide,* Amélioration de la mise en page du fil d’actualité,* Corrections de bogues & Améliorations

Détails du programme